डा. हेम राज शर्माले ल्याए एनआरएनए बदल्ने ९ बुँदे ‘रोडम्याप’

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले संस्थाको रुपान्तरणको लागि ९ बुँदे रोडम्याप (मार्गचित्र) सार्वजनिक गरेका छन् । डा. शर्माले शनिावर एक विज्ञप्ति जारी गर्दै आफु महासचिव हुदाँ गरेका प्रतिबद्धताहरु कार्यान्वयनको अवस्थामा रहेको बताउदै विकसित परिस्थिलाई ध्यानमा राखेर एनआरएनएको रुपान्तरणको लागि स्पष्ट रोड म्याप सार्वजनिक गरेको जनाए । उनले विज्ञप्तिमा सबैको … Continue reading डा. हेम राज शर्माले ल्याए एनआरएनए बदल्ने ९ बुँदे ‘रोडम्याप’